बिहेकै दिन बेहुली पक्राउ
काठमाडौं । बिहेकै दिन एक बेहुली पक्राउ परेकी छन् । जसको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा उनको हातमा हतकडी देख्न सकिन्छ । बेहुलीले सेतो गाउन लगाएकी छिन्।
दुलहीको नाम नैन्सी लिजेथ...
सन् २०७५ सम्ममा चन्द्रमामा बच्चा जन्मिन थाल्ने, प्रजाति पनि फरक हुने
काठमाडौं । अब मात्र ५१ वर्षपछि चन्द्रमामा मानव बस्ती बन्नेछ । त्यहाँ मानिसले सन्तान जन्माउन सक्नेछन्। अर्थात् सन् २०७५ सम्ममा यस्तो हुनेछ ।
अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको समूहले यस्तो अनुमान गरेको हो । यो समूहको विश्वासअनुसार नील...
विभिन्न ब्राण्डका नक्कली मदिरा बनाएर बिक्री वितरण गर्ने समूह पक्राउ
काठमाडौं। प्रहरीले विभिन्न ब्राण्डका नक्कली मदिरा बनाएर बिक्रि वितरण गर्ने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाई बिक्रिबितरण भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थीत एक घरमा छापा मार्दा...
नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजार बढी पर्यटक
मुगु। नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक छ हजार...
दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित
काठमाडौँ। भारतको राजधानी नयाँदिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधवार बिहान हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन् ।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलका लागि हुने १२० वटा उडानहरू प्रभावित भएका...
काठमाडौँ महानगरले ल्यायो युवा लक्षित निःशुल्क तालिम: युवाहरू उत्साहित !
काठमाडौँ । काठमाडौँ महानगरले ल्यायो युवा लक्षित निःशुल्क तालिम ल्याएपछि युवाहरूमा उत्साह छाएको छ। निःशुल्क तालिमको अवसर पाइने भएपछि काठमाडौँ महानगरले ल्याएको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा धेरै युवाहरूको आँखा पुगेको छ...
नेपाली फिल्ममा विदेशी लगानी भित्र्याउने पहल भइरहेको छ – अध्यक्ष भुवन केसी
काठमाडाैँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासका लागि विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् । स्वदेशी फिल्म निर्माणमा विदेशी लगानी भित्रियो भने मात्र अन्तर्राष्ट्रिय स्तरमा महँगा फिल्मसँग नेपाली फिल्मले भिड्न...
बागमती प्रदेशद्वारा दुर्गममा डाक्टर पुर्याउन प्रोत्साहन भत्ता
मकवानपुर । दुर्गम क्षेत्रमा स्वास्थ्य उपचार सेवाको पहुँच पुर्याउन बागमती प्रदेश सरकारले चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको गत पुस २२ गते बसेको मन्त्रिपरिषद्ले बैठकले यस्तो निर्णय गरेको
हो...
मेसी तेस्रो पटक बने कीर्तिमानी फिफा उत्कृष्ट वर्ष खेलाडी
काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न समारोहमा कीर्तिमानी आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड पनि...
रुस-युक्रेन युद्ध: तीन पटक ‘कूटनीतिक नोट’ पठाइयो, नेपालीको शव अझै आएन
काठमाडौं । नेपालले रुसलाई तीनपटक कूटनीतिक नोट पठाउँदा पनि नेपालीको शव पठाउन इन्कार गरेको छ । रुसी सेनामा भर्ती भई १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयमार्फत हालसम्म तीनपटक कूटनीतिक नोट पठाइसकेको छ ।
'हामीले...
















