नेइम जोरपाटीले मनायो रजत महोत्सव
नेपाली इसाई मण्डली (नेइम जोरपाटी) ले आफ्नो स्थापनाको २५ औं वार्षिक उत्सव मनाएको छ।
जनवरी १९, २०२४ शुक्रबारका दिन डाँछीमा अवस्थित आफ्नै मण्डली भवनमा एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको हो।
उक्त कार्यक्रममा विभिन्न मण्डलीका पास्टरहरू...
सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन्।
चितवनमा सहकारी पिडितहरुसंगको भेटघाट तथा अन्तरकृया कार्उयक्रममा उनले सहकारी खोल्न सरकारले लाईसेन्स दिने सहकारीका सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने...
रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जाको विषय : डा. भट्टराई
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको बताएका छन् ।
आज सामाजिक सञ्जालमा डा. भट्टराईले भनेका छन्–'रोजगारीको खोजीमा...
बाइबलले बताएको सहस्राब्दी
1. सहस्राब्दी भनेको के हो? What is Millennium?
सहस्राब्दी, जसलाई सहस्राब्दी राज्य पनि भनिन्छ । महासङ्कष्टपछि र दुष्टहरूको ठूलो सेतो सिंहासन अघिको १,००० वर्षको शासन लाई नै १००० वर्षको राज्य भनिन्छ।
यसलाई सहस्राब्दी किन भनिन्छ? "ल्याटिन...
वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे निधन
काठमाडौँ । वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उहाँको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति साढे १२ बजे निधन भएको पारिवारिक स्रोतले...
तालमा डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु
गुजरात । गुजरातको वडोदरास्थित हरनी तालमा बिहीबार डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । घटना लगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल घटनास्थल पुगेर खोजी तथा उद्धार कार्यको जानकारी लिएका थिए ।
प्रधानमन्त्री नरेन्द्र...
यू–१९ विश्वकपको १५औँ संस्करण आजदेखि, नेपालसहित १६ टोलीको सहभागिता
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । त्यतिबेला यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट...
सरकारमा सहभागी हुन फकाउँदै प्रधानमन्त्री, रास्वपा अनिर्णित
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आइरहेका छन् । उनले यसको छनकस्वरुप सचिवालयका अधिकांश सदस्यहरुलाई बिदाई गर्दै राज्यलाई आर्थिक भार कम...
दुर्गा प्रसाईंमाथि हातपात
बागलुङ। मेडिकल व्यवसायी तथा नागरिक अभियन्ता दुर्गा प्रसाईंलाई एक युवाले हातपात गरेका छन्।
बागलुङकाे लोकतान्त्रिक चोकमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका प्रसाईंलाई रामकान्त गौतमले हातपात गरेका हुन्। उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल...
२०५८ सालयता मास्टर पढेकालाई थेसिस बुझाउने अन्तिम मौका
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०५८ सालयता स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई थेसिस बुझाउन अन्तिम मौका प्रदान गरेको छ। त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र मानविकी तथा समाजशास्त्र...

















