‘राष्ट्रिय गिर्जाघर (चर्च) धार्मिक निजी गुठी नेपाल’ नेपाल सरकारमा दर्ता
ललितपुर - २०८१ पुस ५ गतेका दिन राष्ट्रिय गिर्जाघर (चर्च) धार्मिक निजी गुठी नेपाल सरकारमा दर्ता हुन सफल भएको छ। Well Being Bakery Cafe, भैँसीपाटी मा आज गरिएको पत्रकार सम्मेलनमा यो गुठी दर्ता भएको...
एकतामा ख्रीष्टियनहरू – प्री क्रिसमस आदानप्रदान कार्यक्रम 2024
ललितपुर- NCS र NCFN द्वारा संयुक्त रूपमा आयोजित प्री क्रिसमस सेलिब्रेसन 2024 ललितपुरस्थित आराधना मण्डली सानेपामा समापन भयो । NCS का केन्द्रीय सचिव रेभरेन्ट संगम केसी द्वारा औपचारिक रुपमा सञ्चालन भएको उक्त कार्यक्रममा आशा...
राम जानकी विवाहोत्सव, विवाह पञ्चमी विशेष
जनकपुर- प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ ।
त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह...
लोकनाथ मनेनको ‘ माया त्यो स्वर्गीय १९८४ ‘ क्यानटाटा सार्वजनिक
काठमाडौँ- बिहीबार ज्ञानेश्वरस्थित नेइम ज्ञानेश्वर चर्चको हलमा नेपाली सांगीतिक क्षेत्रमा एक ऐतिहासिक कार्यक्रम सम्पन्न भयो। इसाई साहित्य तथा संगीत क्षेत्रका अग्रज स्रष्टा लोकनाथ मनेनको शब्द र धुनमा गाइएको ४० मिनेट लामो क्यानटाटा 'माया त्यो...
यूरोपस्थित नेपालीभाषी चर्चहरुको (इएनएससिएन) चार दिने सम्मेलन सफलतापूर्वक सम्पन्न
यूरोपमा रहेका नेपालीभाषी चर्चहरुको छाता संगठन, यूरोपियन नेपाली स्पिकिङ क्रिस्चियन नेटवर्क (इएनएससिएन) को चार दिने सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।
श्रोतका अनुसार, यो सम्मेलन १९ जुलाईमा नर्वेमा सुरु भई २२ जुलाईमा समापन भएको थियो। प्रमुख...
पहिलो पुस्ताका एक अग्रज पास्टर अब्दियल मुखियाको ८८ वर्षको उमेरमा निधन
काठमाडौँ: पहिलो पुस्ताका अग्रजहरूमध्येका एक पास्टर अब्दियल मुखियाको ८८ वर्षको उमेरमा निधन भएको छ।
पास्टर अब्दियल मुखियाको २६ जुन, २०२४ बुधबारका दिन निधन भएको पारिवारिक सूत्रले जनाएको छ।
स्व. पास्टर मुखियाको...
‘संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव छ’
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको बताउनुभएको छ । आज काठमाडौँमा सांस्कृतिक संस्थानको ५२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले समाजमा जागरणको सशक्त माध्यमका रूपमा रहेको संस्कृतिलाई पर्यटनसँग...
मल्कवाङमा नौमती बाजा बजाउन तालिम
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुख्र्याैली नाचसम्बन्धी तालिम दिइएको छ । मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले...
सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ : सभापति देउवा
काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद (इद उल अजहा)’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले इस्लाम धर्मावलम्बरुले ‘बकर...
आज बकर इद : सरकारद्वारा सार्वजनिक बिदा
काठमाडौँ: मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान...

















