डा. सौरभलाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा निशान प्रदान
काठमाडौँ । सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा. सौरभ श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा निशान प्रदान गरिएको छ ।
सशस्त्रको २३ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डा. श्रेष्ठलाई सो प्रशंसा निशान प्रदान...
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव,हिमाली भू-भागका एक दुई स्थानमा हिमपातको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका...
रुसमा घाइते नेपाली युवाको अनुरोध : “सेनामा भर्ना हुन नआउनु होला, बाँच्ने सम्भावना १...
काठमाडौँ । रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती...
प्रधानमन्त्रीले भने, “पुराना आयोजना कम्प्लिट गर्न प्राथमिकता दिन्छौँ “
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ...
जेललाई सुधारगृह बनाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ
मलङ्गवा (सर्लाही) । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जेललाई सुधारगृह बनाउनुपर्ने धारणा राखेका छन् । आज यहाँ कारागार भवन आईतबार उद्घाटन गर्दै उनले जेललाई सुधारगृह बनाउनुपर्ने भन्दै कैदीबन्दीले विगतमा जस्तोसुकै अपराध गरे पनि उनीहरुलाई...
दलित विद्यार्थी एमबिबिएस पढ्न संघर्ष गर्दै, छात्रवृत्तिमा नाम निस्किए पनि समस्या उस्तै
कञ्चनपुर । मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ...
न्यायाधीश परशुराम भट्टराईले दिए राजीनामा
काठमाडौं। न्याय परिषद्बाट छानबिनमा परेका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।
न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवारदेखि लागू हुनेगरी आफ्नो राजीनामा बुझाएका न्याय परिषद् स्रोतले जनाएको छ। आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी...
उच्च अदालतले खाणलाई छोडेर आफूहरुलाई थुनेपछि टोपबहादुरहरू सर्वोच्चमा
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएपछि थुनामा रहेका अन्य अभियोगीहरु रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको आदेशले थुनामा रहेकाले उक्त आदेश बदरको माग...
बिपीका उपकुलपतिलाई बोलाएर प्रधानमन्त्रीले भने- कार्यकारिणीको बैठक तत्काल बोलाउनुस्
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन्।
प्रतिष्ठानका उपकुलपति डा. प्रल्हाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन्।
प्रधानमन्त्री दाहालले...
सरकारलाई १७ बुँदे मागका विषयमा ध्यानाकर्षण, मन्त्री बस्नेतले भने – ‘हेलम्बुवासीको माग सम्बोधन हुन्छ’
सिन्धुपाल्चोक।मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ । शनिबार समितिले स्वास्थ्य तथा जनस¬ङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतमार्फत सरकारलाई १७ बुँदे मागका विषयमा ध्यानाकर्षण गराएको
हो ।
मेलम्ची आयोजना प्रभावित र बाढीपीडितले नदी नियन्त्रणका...

















