पोखरामा स्कुल बसको ठक्करबाट ३ वर्षे विद्यार्थीको मृत्यु
पोखरा । पोखरामा स्कुल बसको ठक्करबाट ३ वर्षे विद्यार्थीको मृत्यु भएको छ । पोखरा २४ कास्कीकोटमा ग१क ४०८२ नम्बरको बसले ठक्कर दिँदा बाल प्रतिभा बोर्डिङ स्कुलमा अध्ययनरत ३ वर्षीय समीर कार्कीको मृत्यु भएको हो...
गुणस्तरीय स्वास्थ्य सेवाको दायित्व सरकारको हो : कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण गर्दै मुलुकका लागि आवश्यक दक्ष जनशक्ति तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित चिकित्सक नर्स, प्रयोगशालाविद्लगायतका स्वास्थ्यकर्मीहरू उत्पादनमा जोड दिएका छन् ।
उनले...
युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया
काठमाडौँ ।असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गर्नुभएको छ । भेटमा उहाँले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै...
वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे निधन
काठमाडौँ । वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उहाँको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति साढे १२ बजे निधन भएको पारिवारिक स्रोतले...
राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४...
सरकारमा सहभागी हुन फकाउँदै प्रधानमन्त्री, रास्वपा अनिर्णित
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आइरहेका छन् । उनले यसको छनकस्वरुप सचिवालयका अधिकांश सदस्यहरुलाई बिदाई गर्दै राज्यलाई आर्थिक भार कम...
नागढुंगा-मुग्लिन सडक विस्तार- एक वर्षमा मात्र १५ प्रतिशत प्रगति
काठमाडाैं। नागढुंगा-मुग्लिन सडक विस्तारको काम एक वर्षमा मात्र १५ प्रतिशत सकिएको छ।
विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा विस्तार कार्य भइरहेको उक्त सडकखण्ड एक वर्षमा ९५ प्रतिशत काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारणले...
काठमाडाैं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई ल्याउने तयारी
काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाउने तयारी भएको छ। हाल राष्ट्रिय योजना अयोगामा कार्यरत सहसचिव परियारलाई काठमाडौं महानगरपालिकाको प्रशासकीय अधिकृत बनाएर पठाउने तयारी भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा भ्रमणबाट...
दुर्गा प्रसाईंमाथि हातपात
बागलुङ। मेडिकल व्यवसायी तथा नागरिक अभियन्ता दुर्गा प्रसाईंलाई एक युवाले हातपात गरेका छन्।
बागलुङकाे लोकतान्त्रिक चोकमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका प्रसाईंलाई रामकान्त गौतमले हातपात गरेका हुन्। उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल...
चन्द्रागिरि नगरपालिकामा १५ शय्याको अस्पताल शिलान्यास
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ । चन्द्रागिरि–४ गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाताभित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागिइएको हो । मन्त्रिपरिषद्को गत फागुन...
















