एकतामा ख्रीष्टियनहरू – प्री क्रिसमस आदानप्रदान कार्यक्रम 2024
ललितपुर- NCS र NCFN द्वारा संयुक्त रूपमा आयोजित प्री क्रिसमस सेलिब्रेसन 2024 ललितपुरस्थित आराधना मण्डली सानेपामा समापन भयो । NCS का केन्द्रीय सचिव रेभरेन्ट संगम केसी द्वारा औपचारिक रुपमा सञ्चालन भएको उक्त कार्यक्रममा आशा...
एनपीएलमा अहिलेसम्मकै उत्कृष्ट पावर प्ले
कीर्तिपुर- नेपालको कीर्तिपुर स्थित भइरहेको एनपीएल गेमको पोखरा एभेन्जर्स र लुम्बिनी लाइन्स विरुद्धको खेलमा पहिले ब्याटिङ गरेर लुम्बिनी लाइन्सले टार्गेट दिएको छ । पोखरा एभेन्जर्सले लुम्बिनी लाइन्सको टार्गेटलाई चेस गर्दै एन.पी.एल को पावर प्लेको...
राम जानकी विवाहोत्सव, विवाह पञ्चमी विशेष
जनकपुर- प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ ।
त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह...
रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीले हिरासतमा राखेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ।
लामिछानेलाई काठमाडौं ल्याउने निर्णय स्वर्णलक्ष्मी सहकारी ठगी मामलामा थप बयानका...
बिपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द
काभ्रे- बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ ।
भक्तपुरभित्र पर्ने बीपी राजमार्ग अन्तर्गत धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड (चौकी डाँडा, नार्के बजार र कालढुङ्गादेखि माम्तिखोला सम्म) डाइभर्सनको काम भइरहेकोले...
निर्धारित समयमा विमानस्थलको स्तरोन्नति नभएमा वायुसेवा कम्पनीहरु बन्द हुन सक्छन्
काठमाडौं – वायु सेवा सञ्चालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्यलाई तोकिएको समयमै सम्पन्न गर्न जोडदार माग गरेको छ। संघले बुधबार एक विज्ञप्ति जारी गर्दै, यदि विमानस्थलको स्तरोन्नति तोकिएको समयभित्र सम्पन्न नभएमा सदस्य वायुसेवा...
डोनाल्ड ट्रम्प पुनः निर्वाचित: अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प
डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । बहुमत सिट (२७०) भन्दा बढी सिट जित्दै ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा...
नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, १-१ अंक बाँडियो
आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल संभावित आधिहुरीका कारण रद्द गरिएको छ। डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा...
आज अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा
विश्वभर प्रतीक्षामा रहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतदान आज सम्पन्न हुन गइरहेको छ। अमेरिकी नागरिकहरूको लागि मतदान गर्न अब केही घण्टाको मात्र समय बाँकी छ।
यस निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट...
गौतमबुद्ध विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै, के छ तयारी ?
देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने भएका छन्। लामो समयसम्म निर्माण पूरा भए पनि व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक...

















