विद्युतीय आरोले काटेर मृत्यु
मलेखु (धादिङ): विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।
आफैँले चलाएको विद्युतीय आरोले काटेर निजको मृत्यु भएको हो।
अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय...
कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभाग,...
सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो
म्याग्दी । म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको छ ।
दरवाङदेखि...
चितवनमा बस दुर्घटना: २० जना घाइते
भरतपुर (चितवन) । चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको...
बेनी हाइड्रोपावरबाट ११ दशमलव २ मेगावाट बिजुली उत्पादन
सोलुखुम्बु। सोलुखुम्बुमा निर्मित बेनी हाइड्रोपावरबाट ११ दशमलव २ मेगावाटको बिजुली उत्पादन क्षमता रहेको छ।
सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा बनेको यो आयोजनाले करिब तीन महिना अघिबाट व्यवसायिक उत्पादन सुरु गरेको छ ।
सभामुखद्वारा सोनाम ल्होसारको शुभकामना
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिएका छन्।
सभामुख घिमिरेद्वारा आज जारी शुभकामना सन्देशमा तामाङ समुदायले मनाउने धार्मिक सांस्कृतिक महङ्खवको सोनाम ल्होसारको अवसरमा...
चितवनमा चिया प्रदर्शनी
चितवन। चितवनको नारायणी नदी किनारमा आज शुक्रबारदेखि सुरु भएको राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ कार्यक्रमको कृषि तथा पशु विकासमन्त्री डा. वेदुराम भुषालले उद्घाटन गरे।
भोलि शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन...
पुल निर्माण सम्पन्न नहुँदा दैनिक दुर्घटना, स्थानीयको यात्रा जोखिममा
भैरहवा (रुपन्देही) । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाउँपालिका–२ र वडा नं ५ जोडने तिनाउ खोलाको झोलुङ्गे पुल अधुरो हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको लगानीमार्फत दुई वडाको...
पर्यटन प्रवर्द्धनका लागि साइकल यात्रा
नेपालगञ्ज (बाँके)। नेपालगञ्जमा पर्यटन प्रवर्द्धनका लागि साइक्लिङ्ग आयोजना हुने भएको छ।
नेपालगञ्ज साइक्लिङ्ग क्लबको आयोजनामा पर्यटन प्रवर्द्धनका लागि आयोजित छैटौँ संस्करण बि वाई डि 'टुर दि ठाकुरद्वारा' नाम दिएको उक्त कार्यक्रमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य...
नेत्र विक्रम चन्दको पार्टी आलु खेती गर्दै
दाङ्ग। राजनीतिक दल कृषिमा लागेको खबर सुन्दा हामीलाई अचम्म लाग्न सक्छ अझ विद्रोही समूह नेत्र विक्रम चन्दको पार्टी भन्ने बित्तिकै झनै विश्वास गर्न गाह्रै पर्न सक्छ। तर यो कुरा सत्य हो।
नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्वको...
















