Zenith

‘गोर्खा वारियर’ – पहिलो प्रदर्शनी

0
काठमाडौँ : कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित नेपाली चलचित्र ‘गोर्खा वारियर' पहिलो प्रदर्शनी (प्रिमियर) मा सहभागी हुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका...

गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक

0
काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ ।...

‘खजुरे ब्रो’ चलचित्रमा हर्क साम्पाङको अभिनय

0
काठमाडौँ । ‘खजुरे ब्रो’ नामक चलचित्रमा धरानका मेयर हर्क साम्पाङले अभिनय गरेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टकोे साथमा र निर्देशक सुरज सुनुवारको निर्देशनमा बनेको ‘खजुरे ब्रो’ चलचित्रमा साम्पाङले अतिथि भूमिकाको चरित्र निर्भाह गरेका हुन्...

एलओडी २०२५ को लागि पुनः डिजे म्यागको नोमिनेशनमा

0
काठमाडौं - ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुन: परेको हो । म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब...

एमाले अध्यक्ष ओली चलचित्रमा अभिनय गर्दै

0
काठमाडौं। एसिड आक्रमणबाट पीडित भएकाहरुको कथालाई समेटेर ‘नमेटिने घाउ’ चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्माओलीले पनि अभिनय गर्न लागेका छन्। आइतबार काठमाडौंमा नेपाली चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा...

कन्दराले २० वर्षपछि पोखरामा लाइभ कन्सर्ट गर्दै

0
पोखरा । २० वर्षपछि कन्दराले शुक्रबार पोखरामा लाइभ कन्सर्ट गर्दैछ। एक समयको निकै चर्चित र लोकप्रिय व्याण्ड कन्दरा २० वर्षपछि गृह नगर पोखरामै कन्सर्ट गरेर कमब्याक हुन लागेको हो । पोखरा पर्यटन परिषद्ले आन्तरिक पर्यटन...

चलचित्रमा अभिनय गर्न सात महिना तालिम

0
काठमाडौँ: वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता–निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । पूर्वगोर्खा सैनिक...

‘फरर डोरी’ गीत सार्वजनिक (तस्बिरसहित)

0
काठमाडौँ: गायक विष्णु डुम्रे र गायिका कल्पना काफ्लेको स्वरमा सजिकेओ 'फरर डोरी' गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफ्लेको...

नेपाली फिल्ममा विदेशी लगानी भित्र्याउने पहल भइरहेको छ – अध्यक्ष भुवन केसी

0
काठमाडाैँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासका लागि विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् । स्वदेशी फिल्म निर्माणमा विदेशी लगानी भित्रियो भने मात्र अन्तर्राष्ट्रिय स्तरमा महँगा फिल्मसँग नेपाली फिल्मले भिड्न...

अष्ट्रेलियामा नेपालको दृश्यको शूटिंग: प्रहरीसँग लियाम निसनको द्धन्द्ध

0
काठमाडौँ। अष्ट्रेलियाको भिक्टोरियामा नेपालको सेट बनाएर हलिउड फिल्म ‘आइस रोड २’ को शूटिंग भइरहेको छ। नेपालमा आएर छायांकन गर्नु भन्दा हलिउड फिल्मका निर्माताले अष्ट्रेलियामा नेपालकै सेट बनाएर फिल्मको छायांकन गरिरहेका छन् । क्यानडाबाट सुरु...

नयाँ अपडेटहरू