Zenith

अझै दुई कार्यकाल अध्यक्ष बन्ने प्रचण्डको दाउ

0
काठमाडौं। नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को अझै दुई कार्यकाल पार्टी अध्यक्ष बन्ने चाहना रहेको छ। नेपालकै कम्युनिष्ट पार्टी स्थापनाकालका संस्थापक सदस्य समेत रहेका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम...

‘प्रहरी समायोजनको काम प्रारम्भ भइसकेको छ’

0
काठमाडौँ : गृह मन्त्रालयले संविधानको प्रावधानअनुसार प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गरेर पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समितिले काम थालनी गरिसकेको...

आर्थिक रूपान्तराण्का निम्ति काम गर्न सुझाव

0
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले पार्टीको आसन्न महाधिवेशनका लागि लेखिने दस्तावेजमा समाजवादको प्रयोगलाई नेपाली परिवेश सुहाउँदो वैचारिक दृष्टिकोणसहित समावेश गरिने बताउनुभएको छ । समाजवादी अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा आज...

श्रीलङ्का र इजरायल बीच सीधा हवाई सेवा सम्झौतामा हस्ताक्षर

0
श्रीलङ्का र इजरायल बीच सीधा हवाई सेवा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।श्रीलङ्काका बन्दरगाह, जहाज र उड्डयन मन्त्री निमल सिरिपाला डे सिल्भाले बिहीबार इजरायल र श्रीलङ्काबीच प्रत्यक्ष हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको घोषणा गर्नुभएको...

त्रिभुवन विमानस्थलबाट एक करोड विदेशी मुद्रासहित दुई पाकिस्तानी पक्राउ

0
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ परेका छन्। फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद अदनान लखानीलाई उक्त रकमसहित...

स्पोर्टस ग्लोबर टुरिजम: कोरियासँग विभिन्न सम्झौता

0
काठमाडौँ । नेपालमा मनोरेल स्थापनाका सन्दर्भमा दक्षिण कोरियासँग सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोप बीच सम्झौतापत्रमा हस्ताक्षर भएको...

गाउँगाउँमा विकासको गतिविधि बढाएर गाउँको उत्पादनलाई सहरमा पुर्याउनुपर्छ :मन्त्री डा महत

0
त्रिशूली (नुवाकोट): अर्थमन्त्री डा. प्रकाशशरण महतले गाउँगाउँमा विकासको गतिविधि बढाएर गाउँको उत्पादनलाई सहरमा पुर्याउनुपर्ने बताएका छन्। नुवाकोटको ककनी गाउँपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले...

विश्व सामाजिक मञ्चको सम्मेलन आजदेखि

0
काठमाडौँ : ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि काठमाडौँमा सम्मेलन सुरु हुँदैछ। उक्त सम्मेलनमा विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ ।...

सरकारी अस्पताललाई प्रभावकारी बनाउन आग्रह

0
बारा : प्रदेशिक अस्पताल कलैयामा मिर्गाैलको विरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार ती दुवै सेवाको शुभारम्भ गर्दै ...

युक्रेन आक्रमणको आपत्तिजनक आलोचकहरूको सम्पत्ति जफत गर्नेसम्बन्धी कानूनमा पुटिनद्वारा हस्ताक्षर

0
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानूनमा हस्ताक्षर गर्नुभएको छ । मस्कोले सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि कडा कानून लागू...

नयाँ अपडेटहरू