Zenith

आफ्नो वाइफाइको नाम युक्रेन समर्थक शब्द राखेको आरोपमा रुसी विद्यार्थीलाई जेल सजाय

0
काठमाडौं । रुसको राजधानी मस्कोको एक अदालतले त्यहाँका एक विद्यार्थीलाई १० दिनको जेल सजाय सुनाएको छ । युक्रेनको समर्थनमा आफ्नो वाइफाइको नाम राखेका कारण उनलाई यो सजाय दिइएको हो । मस्को स्टेट युनिभर्सिटीका यी विद्यार्थीले...

साउदी लगानीकर्तालाई नेपालमा पूँजी परिचालन गर्न अध्यक्ष ढकालको आह्वान

0
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन तथा लगानी साझेदारीका लागि आह्वान गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर...

विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

0
गलेश्वर (म्याग्दी): विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र...

आलुको ‘ब्राण्डिङ’ गर्दै गण्डकी प्रदेश : बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान

0
गलकोट (बागलुङ): चालु आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान दिन थालिएको छ । बागलुङका १० वटै पालिका समेट्नेगरी समूह र सहकारीमार्फत आलुखेतीको व्यावसायीकरण गर्न थालिएको छ...

ललिता निवास जग्गा प्रकरण: एनआरएनले यस्तो भन्यो

0
काठमाडौँ: ललिता निवास जग्गा प्रकरणमा गैरआवासीय नेपालीसंघ (एनआरएन) ले पनि मुख खोलेको छ। एनआरएनले २०७२ सालमा करिब २६ लाख ५० हजार प्रति आनाको दरले जम्मा १२ करोड ७२ लाखमा ३ रोपनी जग्गा...

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने

0
काठमाडौँ: अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने हुनुभएको छ । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य...

निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ : उपप्रधानमन्त्री महासेठ

0
काठमाडौँ: उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताउनुभएको छ । नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रका सबै समस्या समाधान गरिने...

कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

0
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती संरक्षण...

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

0
बेलबारी (मोरङ): मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडीरहेको छ । पूर्वी...

‘महिलामा लगानी गरौँ, सभ्य र समुन्नत समाजको निर्माण गरौँ’ : जीवन रायमाझी

0
आज अन्तर्राष्ट्रिय महिला दिवस, नेपाललगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जर्मन नागरिक क्लारा जेट्किनले प्रत्येक वर्ष विश्वभरि नै महिला दिवस मनाउन जर्मनीमा प्रस्ताव गरेकी थिइन् । त्यसैले जेट्किनलाई अन्तर्राष्ट्रिय महिला दिवसमा प्रवर्तक मान्न...

नयाँ अपडेटहरू