नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार
काठमाडौँ: नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ ।
कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर...
विद्यालयलाई एक करोड सहयोग जुट्यो
म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पूनःमिलन...
नेपाल– भारत सीमामा फ़राइयो राष्ट्रिय झन्डा
इनरुवा (सुनसरी): नेपाल–भारतको सीमासँगै रहेको सुनसरीको मुख्य नाका कोसी–८ भण्टाबारीस्थित तीनकुनेमा आज राष्ट्रिय झन्डा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पहलमा सीमा क्षेत्रमा राष्ट्रिय झन्डा राखिएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो...
सत्तारूढ गठबन्धनमा कुनै समस्या छैनः सञ्चारमन्त्री
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभएको छ । सङ्घीय संसद् भवनमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनमा कुनै किसिमको खटपट नभएको स्पष्ट गर्नुभयो ।
आफ्नो पार्टीको स्थायी समिति...
भुक्तानी नपाएपछि सडकमा दूध पोखेर किसान आन्दोलित
इलाम: इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी) लाई बिक्री गरेको दूधको भुक्तानी छ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी...
आज भरतपुर भ्रमण वर्षको शुभारम्भ
चितवन: भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्नु हुनुभएको छ । पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा उहाँले भ्रमण वर्षको उद्घाटन गर्न लाग्नुभएको हो । यसका...
नेपाली चलचित्रलाई विश्वबजारसम्म पुरयाउनुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आधुनिक प्रविधिको सदुपयोग गरी गुणस्तरीय एवं व्यावसायिक चलचित्र निर्माण गरी विश्वबजारसम्म पुरयाउनुपर्ने समय आएको बताउनुभएको छ ।
नेपाली चलचित्रकर्मीको अन्तरराष्ट्रिय सञ्जालको प्रथम साधारणसभाका अवसरमा आज यहाँ आयोजित ‘सिमानाभन्दा पर:...
गठबन्धन भत्किन नदिन प्रचण्डलाई सुझाब दिए नेपालले
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन भत्किन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाब दिएका छन्।
राष्ट्रिय सभा अध्यक्ष कसले लिने भन्ने विषयमा देखिएको विवादका कारण सत्ता गठबन्धन भत्किन सक्ने...
डा. रुइत आफ्नै जिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै
फुङ्लिङ (ताप्लेजुङ) : नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आजदेखि गृहजिल्ला ताप्लेजुङ्गको फुङ्लिङमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने हुनुभएको छ ।
जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग...
विकास शिल्ड राष्ट्रिय ह्वीलचेयर बास्केटबल च्याम्पियनसिप-२०८० पोखरामा हुँदै
ललितपुर । स्व. विकास अधिकारीको स्मृतिमा ‘विकास शिल्ड राष्ट्रिय व्हील चेयर बास्केटबल च्याम्पियनसिप २०८०’ आयोजना हुने भएको छ। सो प्रतियोगिता यही फागुन २०-२१ (मार्च ३-४) मा पोखरामा आयोजना हुँदैछ।
अपाङ्गता भएका व्यक्ति तथा...

















