माइजोमाईबाट देखिने हिमालले गर्यो पर्यटकलाई आकर्षित
इलाम: इलामको माइजोमाबाट देखिने कंचनजंघा हिमालको सुन्दर दृश्यले पर्यटक आकर्षित भएका छन्।
इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै...
सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले विगत चार वर्षदेखि बस्न नसकेको सङ्घ,...
मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहिन
काठमाडौं। न्याय मार्च गर्दै काठमाडौ आएका मिटरब्याज पीडित र सरकारबीच भएको वार्ता निष्कर्षविहिन भएको छ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा बुधबार भएको वार्ताका क्रममा मिटरब्याज पीडितले राखेका मागका बारेमा छलफल भएपनि कुनै सहमतिमा पुग्न नसकेको मिटरब्याज तथा ठगी...
‘विकास निर्माणमा राजनीति नगरौँ’
वालिङ (स्याङ्जा): कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माणमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले आज चापाकोट–८ रत्नपुरमा आयोजना गरेको प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनसम्बन्धी छलफल कार्यक्रममा उहाँले...
प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट ३३ हजार नमूना परीक्षण
काठमाडौँ : नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनामा पाँच हजार चार सय ३१ मुद्दाका ३३ हजार एक सय २२ नमूना परीक्षण गरेको छ ।
सोही अवधिमा प्रयोगशालामा पाँच हजार पाँच...
महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा
दोधारा चाँदनी (कञ्चनपुर): सुदूरपश्मिमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुआत भएको छ ।
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल...
वाफ च्याम्पियनसिप : लेबनानलाई हराउँदै फाइनलमा नेपाल
काठमाडौँ । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ ।
लेबनानविरुद्ध २–१ को जित निकाल्दै नेपालले फ़ाइनलको यात्रा तय गरेको हो।
मंगलबार राति साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल...
‘रुसी सेनामा भर्ना भएका नेपाली फर्काउने प्रयास जारी छ’
काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताउनुभएको छ । रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उहाँले सो कुरा बताउनुभएको...
प्रधानमन्त्रीद्वारा आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन्।
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्दै आचार्यप्रति...
‘मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रबीच सहकार्य आवश्यक छ’
मोरङ: नेपाल सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मुलुकको आर्थिक विकास सम्भव हुने यहाँ आज आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘आर्थिक विकासमा सरकार र निजी क्षेत्रको सहकार्य’सम्बन्धी...

















