जलविद्युत् आयोजनाले जलयात्रा व्यवसाय सङ्कटमा
भरतपुर: प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो बताएका हुन् ।
प्रदेश सभासदस्य कृष्ण...
गस्पल नेपाली चर्च, अष्ट्रेलियाले मनायो प्रथम वार्षिकोत्सव (तस्बिरसहित)
सिड्नी : गस्पल नेपाली चर्च सिड्नीले आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सव मनाएको छ।
अष्ट्रेलियाको सिड्नी अर्वनमा फेब्रुअरी २५ २०२३ मा स्थापना भएको नेपाली भाषी गस्पल नेपाली चर्चले एक भव्य कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव...
गंगामा स्नान गर्न गएका तीर्थयात्रीले भरिएको ट्याक्टर दुर्घटना, १५ जनाको मृत्यु
लखनउ। उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ ।
गंगामा स्नान गर्न गएका तीर्थयात्रीले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा हालसम्म ७ बालबालिका र ८...
‘नेपालको शिक्षा अन्तर्राष्ट्रिय स्तरको छ’- अर्थमन्त्री डा प्रकाशशरण महत
त्रिशूली (नुवाकोट): अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको शिक्षा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको प्रतिस्पर्धामा उत्कृष्ट रहेको बताउनुभएको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको आज आयोजित ३८औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई भर्चुअलरुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले...
भक्तपुरमा ८० वर्ष अघिका फोटो प्रदर्शनी
भक्तपुर : भक्तपुर र काठमाडौँ उपत्यकाभित्रका ८० वर्ष अगाडिको दृश्य कस्तो थियो ? ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, रहनसहन, जात्रा, पर्व तथा रितिरिवाज तथा संस्कृति कस्ता थिए ? सोही समयको झल्को दिने ८० वर्ष...
सरकारी फार्मेसी रित्तो, औषधि किन्न निजीमा पठाइन्छ
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधि किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपियाँ मूल्य पर्ने औषधि मात्र पाइन्छ। बढी मूल्य पर्ने औषधि...
जाजरकोट भूकम्प : रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण
त्रिवेणी (रुकुम पश्चिम): गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भू्कम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास...
अध्ययन नगरी धरानमा हवाईमैदान बनाउन सकिँदैन : मन्त्री किराती
धरान : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताउनुभएको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै...
अस्ट्रेलियाका विशप क्रिस्टोफर सान्डर्समाथि बलात्कारको आरोप
काठमाडौं । अस्ट्रेलियाका विशप क्रिस्टोफर सान्डर्समाथि बलात्कार र धेरै यौन अपराधको आरोप लागेको छ । यीमध्ये धेरै घटना बालबालिकाविरुद्धको अपराधका छन्।
७४ वर्षीय सान्डर्सलाई बुधबार ब्रूममा पक्राउ गरिएको थियो । उनी विरुद्ध पश्चिमी अष्ट्रेलिया प्रहरी...
अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो
काठमाडौ : अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

















