Zenith

सार्वजनिक जग्गा हडपेर घर-टहरा बनाउनेहरू होसियार; सरकारले फिर्ता लिंदैछ

0
काठमाडौँ : गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन...

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ

0
काठमाडौँ: सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो । अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग...

चार करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण

0
म्याग्दी : कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायातका...

यसरी सम्भव भयो त्रिविको उपकुलपति नियुक्ति

0
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको ४९औँ दीक्षान्त समारोहमा सम्बोधन क्रममा क्षमता र दक्षताको आधारमा मात्रै उपकुलपति नियुक्ति गर्ने घोषणा गर्नुभएको थियो । उहाँले सोहीअनुसार त्रिविलाई सूचना जारी गर्न निर्देशन...

पोर्चुगलमा बिरामी परेकी मोक्तानलाई आर्थिक सहयोग

0
लिस्बन : उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी सिन्धुली, मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्राप्त भएको छ । गैर आवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डकी सचिव सुनिता तामाङ ब्लोनको सक्रियतामा आर्थिक सङ्कलन गरी...

कांग्रेस महासमिति बैठक: छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज समापन हुँदै

0
काठमाडौँ: नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आजै समापन हुनेभएको छ । महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका...

रहनु भएन बहुप्रतिभाशाली प्रभुका सेवक पा. डा.बि.डी. राई

0
प्रभुको सेवक आदरणीय पास्टर डा.बि.डी.राई फेब्रुअरी २० तारिखका दिन ९० वर्षको उमेरमा आफ्नो जीवनको दौड पूरा गरी स्वर्गीय घरमा प्रस्थान गर्नुभएको छ। स्व. पा.डा.राई कुशल बाइबल शिक्षक, साहित्यकार, गीतकार, सम्पादक, संगीतकार,...

नेपालले आज नामिवियासँग खेल्दै

0
काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज तेस्रो खेलमा नामिबियासंग खेल्दैछ । खेल बिहान ९ : ३० बजे त्रिविवि क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा नामिबियासंग ४ विकेटले हारेको थियो। टस...

माङसेवुङमा एकैपटक चार ओटा सिँचाइ आयोजना थालिए

0
फिक्कल । इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७  हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ...

आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

0
सिन्धुपाल्चोक: तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा संचालित निःशुल्क आँखा शिविरमा एक हजार ५१ जना लाभान्वित भएका छन् । उक्त शिविरमा...

नयाँ अपडेटहरू