खेतको गरामा त्रिपालमै बास !
धादिङको मलेखु क्षेत्रमा खेतको गरामा त्रिपाल ओछ्याएर निन्द्रा मेटाउँदै गरेका मिटर ब्याजपीडितहरु ।
मिटर ब्याज साहुजीले घरबास उठाएपछि पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट न्याय माग्दै २२ दिनदेखि उनीहरु पैदल हिन्डेर काठमाडौँतर्फ आइरहेका छन् ।...
कांग्रेस महासमिति बैठक : आजदेखि बन्दसत्र
काठमाडौँ: नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा छलफलका...
कर्णालीमा खाद्यान्नको चरम अभाव
जाजरकोट। कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन ।
खाद्य व्यवस्था...
संघीयता सम्भावनालाई अवसरमा बदल्ने अवसर: प्रधानमन्त्री
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ । काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा आज बिहान आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक...
राससको ६३ औँ वार्षिकोत्सव : रासस सरकार र जनताको पुल बन्नुपर्छ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यम सरकारको एकतर्फी प्रचारक भन्ने भाष्य गलत भएकाले सरकार र जनताको पुल बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ...
पहिलो आमनिर्वाचनका उम्मेदवार उप्रेती भन्नुहुन्छ, ‘राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो’
काठमाडौँ: विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार रहनुभएका नेता भरत उप्रेतीको वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताउनुभएको छ ।
भ्रष्टाचार मुक्त नभएसम्म देश समृद्ध नहुने...
संचारकर्मी दिवाकर शाह विरुद्ध प्रेस काउन्सिलमा उजुरी
काठमाडौँ : HTP खबरका संचारकर्मी दिवाकर शाह विरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गरिएको छ।
साहले पत्रकार आचारसंहिता २०७३ को खण्ड ५ को १-२ उल्लंघन गर्दै पूर्वाग्रही ढंगबाट अल्पसंख्यक धार्मिक समुदायक व्यक्तिमाथि...
मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनमा भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वाला देखिएपछि उनलाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।
गत पुस १३ गते...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याउनुपर्नेमा जोड
गण्डकी : पूर्वअर्थमन्त्रीद्वय वर्षमान पुन र सुरेन्द्र पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । आन्तरिक उडान मात्र भइरहेको उक्त विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले विदेशी मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेमा...
आज प्रतिनिधि सभा बैठक बस्दै: प्रधानमन्त्रीसंग प्रश्नोत्तर हुने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ । सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा...

















