‘युवा रोकिने, समस्या मेटिने’ योजनामा जनप्रतिनिधिको जोड
गण्डकी । “स्थानीय उद्योग धरासायी छन् । ती उद्योग सञ्चालन गरी रोजगारी सिर्जना र युवालाई गाउँमै बसेर काम गर्ने र आयआर्जनको कार्यक्रम आओस् ”, पर्वतका जिल्ला समन्वय समितिका प्रमुख प्रमुख विष्णुराम विकले गण्डकी प्रदेशको...
बैंकिङ कसुरमा नौ करोड बढी जरिवाना, एक पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा उक्त रकम जरिवाना भएका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरी आज...
सरूभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार मल्ल ठकुरीलाई
कास्की। ‘सरूभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार–२०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिएको छ।
शनिबार आयोजित विशेष कार्यक्रममा शिक्षासेवी जर्ज जोन, संस्कृतिकर्मी तीर्थ श्रेष्ठलगायतले सो पुरस्कार प्रदान गरेका हुन् ।
पोखराको सरूभक्त केन्द्रद्वारा स्थापित उक्त पुरस्कार रु...
विद्युतीय आरोले काटेर मृत्यु
मलेखु (धादिङ): विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।
आफैँले चलाएको विद्युतीय आरोले काटेर निजको मृत्यु भएको हो।
अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय...
नेपाल-चीन मैत्रीपूर्ण फुटबल: नेपालको सहज जित
काठमाडौं । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित नेपाल चीनबीच भएको मैत्रीपूर्ण फुटबलमा नेपाली यू–२३ टिमले चीनको क्विनझाई युथविरुद्ध ५–१ को सहज जित निकालेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित्र दशरथ रंगशालामा नेपाललाई जित दिलाउन समीर तामाङले दुई...
संस्कारसहितको शिक्षा कार्यान्वयन गर्न आग्रह
काठमाडौँ। असल संस्कारबिनाको शिक्षाले मानिसको जीवनलाई सार्थक बनाउन नसक्नेमा आध्यात्मिक अभियन्ता र शिक्षाकर्मीले जोड दिएका छन् ।
चाबहिलस्थित ‘एपेक्स लाइफ स्कुल’को वार्षिक प्रदर्शनी २०८० मा अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले संस्कारसहितको शिक्षाले विचार, व्यवहार र आचरण...
क्यानडालाई ४ विकेटले हराउँदै नेपालले सिरिज जित्यो
काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ। शनिबार भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले सिरिज जितेको हो। तीन खेलको सिरिजमा यसअघि नेपालले क्यानडालाई ७ रनले हराएको थियो।
क्यानडाले दिएको २८६ रनको लक्ष्य...
सभामुखद्वारा सोनाम ल्होसारको शुभकामना
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिएका छन्।
सभामुख घिमिरेद्वारा आज जारी शुभकामना सन्देशमा तामाङ समुदायले मनाउने धार्मिक सांस्कृतिक महङ्खवको सोनाम ल्होसारको अवसरमा...
नदीको पानी एक्कासी सेतो भएपछि स्थानीय त्रसित
काठमाडौं । सामान्यतया नदीहरूमा या त धेरै सङ्लो पानी वा धमिलो पानी हुन्छ, तर सायद तपाईंले सेतो रंगको नदी कहिल्यै देख्नु भएको छैन। भर्जिनियाको एउटा सानो नदीमा अचानक सेतो रंगको पानी बग्न थालेपछि स्थानीय...
‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ -मनोनयन सार्वजनिक
काठमाडौँ। ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९’ को चार विधाका शीर्ष तीन खेलाडीको नाम शुक्रबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आज खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।

















