नेत्र विक्रम चन्दको पार्टी आलु खेती गर्दै
दाङ्ग। राजनीतिक दल कृषिमा लागेको खबर सुन्दा हामीलाई अचम्म लाग्न सक्छ अझ विद्रोही समूह नेत्र विक्रम चन्दको पार्टी भन्ने बित्तिकै झनै विश्वास गर्न गाह्रै पर्न सक्छ। तर यो कुरा सत्य हो।
नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्वको...
सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, बजार नपाउँदा किसानलाई चिन्ता
सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा बढीले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/ ०८१ मा चार सय ६९ मेट्रिकटनले...
विकास शिल्ड राष्ट्रिय ह्वीलचेयर बास्केटबल च्याम्पियनसिप-२०८० पोखरामा हुँदै
ललितपुर । स्व. विकास अधिकारीको स्मृतिमा 'विकास शिल्ड राष्ट्रिय व्हील चेयर बास्केटबल च्याम्पियनसिप २०८०' आयोजना हुने भएको छ।
सामाजिक सेवा विशेष गरी अपाङ्गताको क्षेत्रमा क्रियाशील संस्था सुन्दरढोका साथी सेवाको आयोजनामा विकास शिल्ड राष्ट्रिय ह्वीलचेयर बास्केटबल...
द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’
तुलसीपुुर । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीले दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासीय विद्यालयमा पढ्ने अवसर पाएका छन्।
यति मात्रै होइन, पालनपोषण पनि त्यहीं नै गरिन्छ । ती छात्र-छात्राको...
वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च
भरतपुर ।श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरुमध्येमा चितवन पहिलो रहेकोे छ ।
बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् ।
श्रम स्वीकृत नलिई...
शान्ति सेनामा नेपाल पहिलो
काठमाडौँ । द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो ।
यस अघि शान्ति सेनामा पहिलो...
एकदिवसीय शृङ्खला : नेपाल र क्यानडाबिचको पहिलो खेल आज
काठमाडौँ । एकदिवसीय शृङ्खला अन्तर्गत आज नेपाल र क्यानडाबिच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।
एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा खेल्न...
परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री एन। पी. साउद आज अष्ट्रेलिया भ्रमणमा जाँदै छन्।
अष्ट्रेलियाको पर्थमा अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते संयुक्तरुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद...
राजीनामा दिएका डीआईजी अर्जुन चन्दलाई हेडक्वार्टरमा ‘काज’ गर्न बोलाइयो
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी हेडक्वार्टरमा 'काज'गर्न बोलाएको छ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले गृह मन्त्रालयलाई पत्र लेखेपछि सोही आधारमा उनलाई 'काज'गर्न बोलाएको हो।
प्रहरीका एक जना...
इलन मस्कले लागुऔषध सेवन गर्छन् ?
काठमाडौं । विश्व विख्यात व्यापारी तथा लगानीकर्ता एलन मस्कको बारेमा एउटा ठूलो समाचार बाहिरिएको छ। उनले लागुपदार्थ सेवन गर्ने गरेको समाचार बाहिरिएको हो।
मस्कले धेरै पटक टेस्ला बोर्डका सदस्यहरूसँग पनि ड्रग्स लिएको जनाइएको छ।
यसबारेमा वाल...
















