राष्ट्रिय सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित
राष्ट्रिय सभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट प्राप्त विनियोजन विधेयक, २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गर्न प्रस्ताव गरेका थिए। यो प्रस्ताव सर्वसम्मतिले...
नयाँ राजनीतिक व्यवस्थासँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको आशा
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता गठबन्धन बन्ने संकेतसँगै निजी क्षेत्र उत्साहित देखिएको छ। मुलुकका दुई प्रमुख राजनीतिक दलबीचको सत्ता गठबन्धनले संकुचनमा गएको अर्थतन्त्रलाई पुनः लयमा ल्याउने र बजारमा आत्मविश्वास बढाउने अपेक्षा...
एआईजी सिफारिस भएका पोखरेल डीआईजीमै अवकाश
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमै सेवा निवृत्त भएका छन्। उनी शुक्रबार राति १२ बजेबाट अवकाशमा जाँदैछन्।
मन्त्रिपरिषदले बढुवा निर्णय नगरेको कारणले पोखरेलले दुई दिन एआईजी...
एसइईको पुरक परीक्षा साउन २३ देखि
भक्तपुर: एसईईको पूरक परीक्षा साउन २३ गतेदेखि संचालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने जनाएको हो।
राष्ट्रिय...
टीकापुरमा असल करदातालाई सम्मान
टीकापुर (कैलाली): कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो । यसरी सम्मानित पूर्णबहादुर...
चितवनमा एक हजार सात सय जनामा डेंगी सङ्क्रमण
चितवन : चितवनमा एक हजार सात सय ७१ जनामा डेंगी सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगी सङ्क्रमण देखिएको हो ।
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा सो रोगको...
टी-२० विश्वकप क्रिकेट: भारतले जित्यो विश्वकपको उपाधि
काठमाडौँ: दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि–२० विश्वकपको उपाधि...
वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए
बलेवा (बागलुङ): बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...
पहिलो पुस्ताका एक अग्रज पास्टर अब्दियल मुखियाको ८८ वर्षको उमेरमा निधन
काठमाडौँ: पहिलो पुस्ताका अग्रजहरूमध्येका एक पास्टर अब्दियल मुखियाको ८८ वर्षको उमेरमा निधन भएको छ।
पास्टर अब्दियल मुखियाको २६ जुन, २०२४ बुधबारका दिन निधन भएको पारिवारिक सूत्रले जनाएको छ।
स्व. पास्टर मुखियाको...
कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी
काठमाडौँ: कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ । नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका...

















