कृष्ण सिटौलाको सहज व्यवस्थापन
विराटनगर । कोशी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीले कांग्रेस नेता कृष्ण सिटौलालाई सोधे, ‘तपाईं राष्ट्रियसभाको अध्यक्ष बन्ने सहमति भइसकेको हो ?’
दुई पटक एउटै प्रश्नको सामना गरेपछि उनले...
कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आफ्ना उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएराति सम्पन्न बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार...
राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित
काठमाडौँ । माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ।
सह-सचिव एवं प्रवक्ता शालिग्राम शर्मा...
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी
काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी रहेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।
उहाँका...
राष्ट्रिय धोती दिवस मनाउने क्रममा सिके राउत पक्राउ
पुष १६, काठमाडौँ नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । सोमवार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माईतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय धोती दिवस...
श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ , पुष १६ — बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायामन्त्रीको भूमिकाबारे समेत छानबिन गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ...
भूटानी शरणार्थी प्रकरणकामा मुछिएका नेता टेकनाथ रिजाल थुनामुक्त
१२ पुस, काठमाडौं । भूटानी नक्काली शरणार्थी प्रकरणमा मुछिएका नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन्।
पाटन उच्च अदालतले उनलाई १५ मंसिरमा १५ लाख रुपैयाँको धरौटीमा छाड्न आदेश गरेको थियो। तर, धरौटी वापत बुझाउने रकम नभएको...
आज बालुवाटारमा समाजवादीको मोर्चाको बैठक
११ पुस, काठमाडौं । आज समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा मोर्चामा आबद्ध दलका सबै शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।
आजको यस, बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय...
रविलाई मकैको खोया हान्ने युवकलाई १० दिन हिरासतमा राखिने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार पोखरामा खोया प्रहार गर्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ । सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला...

















