साफ महिला च्याम्पियनसिपमा भए बङ्गलादेश विजयी
साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा बङ्गलादेशले नेपालसँग जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपालमाथि बंगलादेशले २-१ गोलको जित निकालेको हो।
नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनले...
गौतमबुद्ध विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै, के छ तयारी ?
देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने भएका छन्। लामो समयसम्म निर्माण पूरा भए पनि व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक...
काठमाडौँ उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए
काठमाडौँ - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार हालसम्म आठ लाख यात्रु दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिसकेका छन्। महासंघले यस वर्ष १० लाखको आसपासमा यात्रु बाहिरिने अनुमान गरेको छ।
महासंघका अध्यक्ष विजय स्वारले यस...
दक्षिणकालीका बाढी प्रभावित ५० परिवारलाई एनआरएनएद्वारा राहत सामग्री वितरण
काठमाडौँ — दक्षिणकाली नगरपालिकामा हालै आएको बाढी र डुबानका कारण प्रभावित ५० परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत सामग्री वितरण गरेको छ। एनआरएनएका आइसीसी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा पुगेको टोलीले खाद्यान्न, लत्ताकपडा...
स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा अनुबन्धित
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रतिभाशाली स्पिनर ललितनारायण राजवंशी जनकपुर बोल्ट्ससँग १५ लाख रुपैयाँको सम्झौतामा आवद्ध भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को आइतबार सम्पन्न अक्सनमा उनले ए क्याटेगोरीका खेलाडीको रूपमा आफ्नो न्यूनतम...
दसैँअघि नै बाढी र पहिरोले भत्किएका अधिकांश सडकहरू खुल्नेछन्: मन्त्री दाहाल (अन्तर्वार्ता)
देशले यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढी, पहिरो, र अन्य मनसुनजन्य विपद्को सामना गर्नु परेको छ, जसले मुलुकका भौतिक संरचनामा ठुलो क्षति पुर्याएको छ। यसैबीच, नेपालीहरूको महान् चाड विजयादशमी घरआँगनमा...
प्रकाशमानसिंह राउत भए प्रधानन्यायाधीशमा नियुक्त
प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन् ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त...
विश्वकप एसिया छनोट : उद्घाटन खेलमा नेपालले थाइल्याण्डसँग खेल्ने
आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यु–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडी छनोट गरेको छ ।
संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो...
विपद्मा परेका १७ हजार भन्दा बढीको सकुशल उद्दार : गृह मन्त्रालय
मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्दार गरिएको छ ।
विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७...

















