Zenith

एनपीएलमा अहिलेसम्मकै उत्कृष्ट पावर प्ले

0
कीर्तिपुर- नेपालको कीर्तिपुर स्थित भइरहेको एनपीएल गेमको पोखरा एभेन्जर्स र लुम्बिनी लाइन्स विरुद्धको खेलमा पहिले ब्याटिङ गरेर लुम्बिनी लाइन्सले टार्गेट दिएको छ ।  पोखरा एभेन्जर्सले लुम्बिनी लाइन्सको टार्गेटलाई चेस गर्दै एन.पी.एल को पावर प्लेको...

केदार रायमाझीलाई ‘लिभिङ फर अदर’ अवार्ड

0
सिड्नी, अष्ट्रेलिया – नेपाली समुदायका सक्रिय समाजसेवी र ग्लोबल गस्पेल मिनिस्ट्री का संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई Universal Peace Federation (UPF) द्वारा प्रदान गरिने “Living for Others Award 2024” बाट सम्मानित गरिने भएको छ। समाजसेवामा समर्पित व्यक्तिहरूलाई प्रदान...

रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

0
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीले हिरासतमा राखेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। लामिछानेलाई काठमाडौं ल्याउने निर्णय स्वर्णलक्ष्मी सहकारी ठगी मामलामा थप बयानका...

बिपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द

0
काभ्रे- बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ । भक्तपुरभित्र पर्ने बीपी राजमार्ग अन्तर्गत धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड (चौकी डाँडा, नार्के बजार र कालढुङ्गादेखि माम्तिखोला सम्म) डाइभर्सनको काम भइरहेकोले...

दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै

0
काठमाडौँ - साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज (बुधबार) म्याद थपका लागि अदालत उपस्थित गराइने भएको छ । हिजो भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश...

लोकनाथ मनेनको ‘ माया त्यो स्वर्गीय १९८४ ‘ क्यानटाटा सार्वजनिक

0
काठमाडौँ- बिहीबार ज्ञानेश्वरस्थित नेइम ज्ञानेश्वर चर्चको हलमा नेपाली सांगीतिक क्षेत्रमा एक ऐतिहासिक कार्यक्रम सम्पन्न भयो। इसाई साहित्य तथा संगीत क्षेत्रका अग्रज स्रष्टा लोकनाथ मनेनको शब्द र धुनमा गाइएको ४० मिनेट लामो क्यानटाटा 'माया त्यो...

निर्धारित समयमा विमानस्थलको स्तरोन्नति नभएमा वायुसेवा कम्पनीहरु बन्द हुन सक्छन्

0
काठमाडौं – वायु सेवा सञ्चालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्यलाई तोकिएको समयमै सम्पन्न गर्न जोडदार माग गरेको छ। संघले बुधबार एक विज्ञप्ति जारी गर्दै, यदि विमानस्थलको स्तरोन्नति तोकिएको समयभित्र सम्पन्न नभएमा सदस्य वायुसेवा...
Donald Trump

डोनाल्ड ट्रम्प पुनः निर्वाचित: अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प

0
डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । बहुमत सिट (२७०) भन्दा बढी सिट जित्दै ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा...
Nepal Vs Scotland

नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, १-१ अंक बाँडियो

0
आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल संभावित आधिहुरीका कारण रद्द गरिएको छ। डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा...
American Election

आज अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा

0
विश्वभर प्रतीक्षामा रहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतदान आज सम्पन्न हुन गइरहेको छ। अमेरिकी नागरिकहरूको लागि मतदान गर्न अब केही घण्टाको मात्र समय बाँकी छ। यस निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट...

नयाँ अपडेटहरू