एनएसजेएफ–पल्सर स्पोर्टस अवार्डः वर्ष पुरुष र वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणका लागि आइतबार पुरुष वर्ष खेलाडी र महिला वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । एनएसजेएफ–पल्सर स्पोर्टस अवार्डको २०औँ...
मुलुककै ठूलो मण्डली भवन बिर्तामोडमा निर्माण
बिर्तामोड (झापा) । मुलुककै ठूलो मण्डली भवन झापा जिल्लाको बिर्तामोडमा निर्माण गरिएको
छ । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा सो भवन निर्माण गरिएको हो।
साढे नौ कठ्ठा क्षेत्रफलमा फैलिएको र करिब एक हजार अट्ने क्षमता...
आज विश्व क्यान्सर दिवस, विभिन्न कार्यक्रमको आयोजना
काठमाडौँ । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा...
त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले किन दिए राजीनामा ?
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन्।
व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिएका छन्। उनले भने, “मैले मेरो व्यक्तिगत कारणले...
अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यहरूमा हवाई आक्रमण
वासिङ्टन । अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका सातवटा लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको छ । यी आक्रमणहरू धेरै लामो दूरीको बी-वान सुपरसोनिक बमवर्षकहरूद्वारा गरिएका थिए। यी विमानहरू अमेरिकाबाट उडेका थिए।
अमेरिकाले सिरिया...
शीत भण्डारमै सुन्तला कुहियो: वैज्ञानिकसंग किसान असहमत
बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको शीत भण्डारमा राखिएका सुन्तला कुहिएको प्रकरणमा नार्कका वैज्ञानिकको निष्कर्षसँग पीडित किसानहरु सहमत हुन सकेका छैनन् ।
पाणिनी गाउँपालिका–२ पोखरा थोकमा रहेको शिव शक्ति शीत भण्डारमा सिम्ले र पोखराथोकका कृषकले राखेको...
‘गोल्ड मेडलिस्ट’ उपसचिव भ्रष्टाचारी ठहर, १ वर्ष कैद र ६ लाख जरिवाना
काठमाडौं । नेपाल सरकारको गोल्ड मेडलिस्ट उपसचिव प्रमोद नेपाल भ्रष्टाचारी ठहरिएका छन्।
पर्यटकीय स्थलमा प्याराग्लाइडिङको अनुमति दिने भन्दै घुस खाएको कसूरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचारी ठहरिएका हुन् ।
विशेष अदालतका...
इथियोपियामा भोकमरीका कारण ६ महिनामा ३७२ जनाको मृत्यु
काठमाडौं । इथियोपियाको उत्तरमा अवस्थित दुई क्षेत्रमा भोकमरीका कारण ३ सय ७२ जनाको मृत्यु भएको छ । तिग्रेमा ३५१ र अम्हारा क्षेत्रमा २१ जनाको मृत्यु भएको छ ।
खडेरीका कारण भोकमरीको यो अवस्था आएको हो...
सिंगापुरमा नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय मूलका सैनिकलाई जेल
काठमाडौं । सिंगापुर सशस्त्र बल (एसएएफ) का ५० वर्षीय भारतीय मूलका वारेन्ट अफिसरलाई बिहीबार अदालतले १५ वर्षीया युवतीसँग यौनसम्बन्ध राख्ने प्रयास गरेको अभियोगमा १० महिनाको जेल सजाय सुनाएको छ ।
सिंगापुरको अखबार द स्ट्रेट्स टाइम्सको...
रुसी सेनामा भर्ति भएका नेपालीलाई सकुशल फिर्ता गर्न सरकार समक्ष आग्रह
काठमाडौं। रुसी सेनामा भर्ति भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले रुसी सेनामा भर्ति भएका केही आफन्तहरु वेपत्ता भएको र केहीको अवस्था...

















